-
एस्तर ९:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मोर्दकैले+ यी सबै घटना लेखे। अनि तिनले राजा आहासुरसका प्रान्तहरूमा—टाढाका र नजिकका सबै प्रान्तमा यहुदीहरूलाई पत्र पठाए। २१ तिनले त्यस पत्रमा हरेक वर्ष अदार महिनाको १४ औँ र १५ औँ दिनमा उत्सव मनाउनू भनी आदेश दिएका थिए।
-