-
एस्तर ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब मोर्दकै राजाको सामनेबाट निस्के। तिनको शिरमा सुनको सानदार मुकुट थियो र तिनले शाही पोसाक लगाएका थिए, जुन निलो धागो र सेतो धागोबाट बनेको थियो। तिनले त्यसमाथि उच्च कोटीको बैजनी ऊनबाट बनेको अलखा+ पनि लगाएका थिए। तब सुसन सहरका मानिसहरू खुसीले कराउन लागे।
-
-
दानिएल २:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ तब राजाले दानिएलको पदोन्नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्त गरे+ र त्यहाँका सबै बुद्धिमान् मानिसका प्रमुख अधिकृत बनाए।
-