-
दानिएल ६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अन्तमा ती मानिसहरू भेला भएर राजाकहाँ गए र राजालाई यसो भने: “हे महाराज! यो कुरा नबिर्सनुहोस्, मादी र फारसको कानुनअनुसार राजाद्वारा जारी गरिएको कुनै पनि उर्दी वा प्रतिबन्धलाई खारेज गर्न मिल्दैन।”+
-