प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्‍याउने कोसिस गरिस्‌ र उसलाई नाश गर्न खोजिस्‌।+ तर हेर्‌, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+

  • अय्युब ३४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ किनकि अय्युबले यसो भन्‍नुभयो, ‘म निर्दोष छु+

      तैपनि परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएन।+

       ६ ममाथि अन्याय भयो भनेर के मैले झूट बोलेको हुँ र?

      मैले कुनै गल्ती गरेको छैनँ तैपनि म असह्‍य पीडा भोग्दै छु।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने