भजन ९१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+दुःखको बेला म उसलाई साथ दिनेछु।+म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु। मिका ७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+
१५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+दुःखको बेला म उसलाई साथ दिनेछु।+म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु।
७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+