प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्‍वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+

  • भजन १०४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तपाईँले आफ्नो पवित्र शक्‍ति पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन्‌;+

      तपाईँले पृथ्वीको सतहलाई नयाँ तुल्याउनुहुन्छ।

  • उपदेशक १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्‍तिचाहिँ* जीवन दिने साँचो परमेश्‍वरकहाँ फर्कन्छ।+

  • इजकिएल १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने