प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ परमेश्‍वरका छोराहरूले*+ मानिसका छोरीहरूतर्फ नजर लगाउन थाले र तिनीहरूलाई उनीहरू बिछट्टै राम्री लाग्यो। त्यसैले तिनीहरूले आफूलाई जो-जो राम्री लाग्यो, उनीहरूलाई आफ्नी पत्नी बनाए।

  • व्यवस्था ३३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले भने:

      “यहोवा सिनैबाट आउनुभयो+

      अनि उहाँ सेइरबाट तिनीहरूमाथि चम्कनुभयो।

      उहाँको गौरव पारानको पहाडी इलाकाबाट चम्कियो+

      अनि उहाँको साथमा लाखौँलाख पवित्र स्वर्गदूत थिए,+

      उहाँको दायाँ हाततर्फ उहाँका योद्धाहरू थिए।+

  • अय्युब ३८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिए

      र परमेश्‍वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने