-
युहन्ना ११:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ येसुले तिनलाई भन्नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्वास गर्छ, ऊ मऱ्यो भने पनि फेरि जीवित हुनेछ।
-
-
प्रेषित २६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “मरिसकेको मानिसलाई परमेश्वरले ब्युँताउनुहुन्छ भनेर तपाईँहरू किन पत्याउनुहुन्न?
-
-
१ कोरिन्थी १५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अब यदि ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो भनेर हामी प्रचार गर्छौँ भने+ मरेकाहरू फेरि जीवित हुँदैनन् भनी तिमीहरूमध्ये कोही-कोही कसरी भन्छौ?
-