-
उत्पत्ति ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
-
-
भजन ७२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्,
तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।
-