याकुब ४:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+ १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+
१३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+ १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+