प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब मानिसहरूले भन्‍नेछन्‌: “निश्‍चय नै धर्मी मानिसले इनाम पाउनेछ।+

      पृथ्वीमा न्याय गर्ने एक जना परमेश्‍वर साँच्चै हुनुहुँदो रहेछ।”+

  • मत्ति ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “अरूको न्याय गर्न छोडिहाल+ ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌।

  • रोमी १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अर्काको नोकरको न्याय गर्ने तिमी को हौ?+ ऊ खडा हुने हो वा लड्‌ने, त्यो उसकै मालिकको हातमा छ।+ ऊ पक्कै खडा हुनेछ किनकि यहोवा* परमेश्‍वरले उसलाई खडा गराउन सक्नुहुन्छ।

  • याकुब ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ,+ जसले उद्धार गर्न सक्नुहुन्छ अनि नाश पनि गर्न सक्नुहुन्छ।+ तर आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने