-
अय्युब १५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ उसको कानमा डरलाग्दो आवाज गुञ्जिरहन्छ,+
शान्ति छाएको बेलामा पनि ऊमाथि डाँकाहरू आइलाग्छन्।
-
-
अय्युब १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ दुष्टको ज्योति अन्धकारमा बदलिन्छ,
त्यसको आगो निभ्छ।+
-
-
अय्युब १८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्रासले त्यसलाई चारैतिरबाट घेर्छ+
र त्यसको पाइला पछ्याउँछ।
-