-
अय्युब १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।”
-
-
अय्युब ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ सोच्नुहोस् त, निर्दोष मानिसको कहिल्यै पतन भएको छ र?
असल मानिस कहिल्यै नाश भएको छ र?
-