-
भजन ११९:१२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२७ साँच्चै, मलाई तपाईँका आज्ञाहरू साह्रै मन पर्छ,
सुनभन्दा पनि धेरै, निखुर सुनभन्दा पनि धेरै मन पर्छ।+
-
-
यर्मिया १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+
त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्न भयो।
किनकि हे सेनाहरूका परमेश्वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।
-