-
२ समुएल १२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिमीले जे गऱ्यौ, त्यो गुप्तमा गरेका थियौ।+ तर म सारा इस्राएलले देख्नेगरि दिउँसै त्यसो गर्न लगाउनेछु।’”
-
-
भजन ९४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ कहिलेसम्म, हे यहोवा,
आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्?+
-
-
हितोपदेश ३०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० परपुरुषसित लाग्ने स्त्रीको चाल यस्तो हुन्छ:
उसले खान्छे र आफ्नो मुख पुछेपछि
यसो भन्छे, “मैले केही गल्ती गरेकी छैनँ।”+
-