-
भजन ४९:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मूर्ख मानिसहरूको अवस्था यस्तै हुन्छ।+
तिनीहरूको पछि लाग्ने र तिनीहरूको फोस्रो कुरामा रमाउनेहरूको अवस्था पनि यस्तै हुन्छ। (सेला)
-
-
लुका १२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
-