-
अय्युब १६:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यस्ता कुराहरू मैले निकै सुनेको छु।
मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ,
तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+
३ तपाईँहरूको वाहियात कुराको के कुनै अन्त छैन?
तपाईँहरू किन मसँग यसरी कुरा गर्नुहुन्छ?
-