प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १०:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने

      किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+

      कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।

      १९ त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।

      म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’

  • यर्मिया १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे मेरी आमा, धिक्कार छ मलाई! तपाईँले किन मलाई जन्म दिनुभयो?+

      पूरै देशका मानिसहरूसित मेरो बाझाबाझ र झैझगडा मात्र पर्छ।

      न मैले कसैको ऋण खाएको छु न कसैलाई ऋण दिएको नै छु

      तैपनि सबै जना मलाई नै सराप्छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने