-
भजन ७३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अहङ्कारीलाई देख्दा म डाही भएँ,
दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+
-
-
भजन ७३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हेर! तिनीहरू अचानक नष्ट हुन्छन्।+
डरलाग्दो तरिकाले तिनीहरू अकस्मात् नाश हुन्छन्!
-