-
अय्युब ४१:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसलाई जिस्क्याउने आँट कसैले गर्दैन भने
मविरुद्ध खडा हुने आँट कसले गर्छ?+
-
-
भजन १०४:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि समुद्र कत्ति विशाल र फराकिलो छ!
साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।+
-