-
भजन ६९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ सहरको मूलढोकामा बस्नेहरू मेरै कुरा गरिरहन्छन्,
म जँड्याहाहरूको गीत बनेको छु।
-
-
विलाप ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ सबै मानिसको अघि म हाँसोको पात्र भएको छु, दिनभरि नै तिनीहरूको लागि ठट्टाको गीत बनेको छु।
-