प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि अय्युब खरानीको थुप्रोमा बसे+ र खपटा लिएर आफ्नो जीउ कन्याउन थाले।

  • अय्युब २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरू सात दिन र सात रातसम्म अय्युबसँगै भुईँमा बसे। तिनीहरूमध्ये कसैले एक शब्द पनि बोलेन किनभने अय्युबलाई साह्रै पीडा भइरहेको तिनीहरूले देखे।+

  • अय्युब ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ जब म ढल्कन्छु, तब आफैलाई सोध्छु,

      ‘अब कहिले ब्युँझने होला?’+

      तर उज्यालो नहोउन्जेल म कोल्टे फेर्दै छटपटाइरहन्छु।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने