भजन १४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ उपदेशक ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद यसैया ५७:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ धर्मी मानिस नाश भएको छतर कसैलाई वास्ता छैन।वफादार मानिस खोसिएको छ*+तर विपत्तिले गर्दा* धर्मी मानिसको मृत्यु भएको छ भनीकसैले विचार गर्दैन। २ उसलाई शान्ति हुन्छ।असल मार्गमा हिँड्नेहरू आफ्नो ओछ्यानमा* चैनसित ढल्कन्छन्।
५७ धर्मी मानिस नाश भएको छतर कसैलाई वास्ता छैन।वफादार मानिस खोसिएको छ*+तर विपत्तिले गर्दा* धर्मी मानिसको मृत्यु भएको छ भनीकसैले विचार गर्दैन। २ उसलाई शान्ति हुन्छ।असल मार्गमा हिँड्नेहरू आफ्नो ओछ्यानमा* चैनसित ढल्कन्छन्।