प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।+

  • २ राजा ४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ डाँडामा उक्लेर साँचो परमेश्‍वरका सेवकको छेउमा आइपुग्नेबित्तिकै उनले तिनको पाउ समातिन्‌।+ यो देखेर गेहजि उनलाई त्यहाँबाट हटाउन गए तर साँचो परमेश्‍वरका सेवकले भने: “उनलाई छाडिदेऊ किनकि उनलाई असह्‍य पीडा भइरहेको छ। तर कुरा के हो, त्यो मलाई पनि थाह छैन किनकि यहोवा परमेश्‍वरले मलाई यस विषयमा केही बताउनुभएको छैन।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने