प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनले आफूसित भएको धनसम्पत्तिको फुइँ लगाउन थाले। साथै तिनले आफ्ना थुप्रै छोरा भएकोमा+ अनि राजाले आफ्नो पदोन्‍नति गराइदिएर अरू भारदारहरू र सेवकहरूलाई भन्दा धेरै सम्मान दिएकोमा घमन्ड गर्न थाले।+

  • भजन ६२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० लुटपाट गरेर धनी होइन्छ

      वा डकैती गरेर मालामाल भइन्छ भन्‍ने भ्रममा नपर।

      तिमीहरूको धनसम्पत्ति बढ्‌दा त्यसमा मन नलगाओ।+

  • हितोपदेश ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ+

      तर धर्मी मानिसको फलिफाप हुन्छ।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने