-
दानिएल ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन् किनकि तिनीहरूले तपाईँलाई विश्वासघात गरेका छन्।+
-
-
रोमी ३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ किनकि सबैले पाप गरेका छन् अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्।+
-