-
अय्युब ३५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अय्युब व्यर्थैमा आफ्नो मुख खोल्नुहुन्छ।
उहाँ आफूलाई थाह नभएका कुराहरूसमेत बोलेको बोल्यै गर्नुहुन्छ।”+
-
-
अय्युब ३८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने
र केही नजानी बोल्ने त्यो को हो?+
-