-
अय्युब १०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+
म धीत नमरुन्जेल गुनासो गर्नेछु।
म आफ्नो मनको तीतोपन व्यक्त गर्नेछु।
-
-
अय्युब १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यो कुरा याद राख्नुहोस्, मलाई यो अवस्थामा पुऱ्याउने
र आफ्नो जालमा फसाउने व्यक्ति परमेश्वर नै हुनुहुन्छ।
-