-
भजन ४२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ दिनमा यहोवा परमेश्वरले मलाई करुणा देखाउनुहुन्छ,
रातमा म उहाँबारे गीत गाउँछु—जीवन दिनुहुने परमेश्वरलाई म प्रार्थना गर्छु।+
-
-
भजन १४९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ वफादार जनहरू महिमा पाएकोमा रमाऊन्;
तिनीहरूले आफ्नो ओछ्यानमा खुसीले जयजयकार गरून्।+
-
-
प्रेषित १६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको स्तुतिगान गाइरहेका थिए+ र अरू कैदीले पनि सुनिरहेका थिए।
-