प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • भजन ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+

      सोझाहरूले उहाँको मुहार देख्नेछन्‌।*+

  • भजन १३९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+

      तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌,+

      यो मलाई राम्ररी थाह छ।

  • दानिएल ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “यहोवा परमेश्‍वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्‍वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+

  • प्रकाश १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

      “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने