प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३३:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उहाँ तिनीहरूको कान खोलिदिनुहुन्छ+

      र आफ्नो निर्देशन तिनीहरूको मनमा ठप्प राखिदिनुहुन्छ।*

      १७ मानिसले गलत काम गर्न छोडोस्‌+

      र आफ्नो घमन्ड त्यागोस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+

      १८ परमेश्‍वर त्यसलाई चिहानमा* जानदेखि जोगाउनुहुन्छ,+

      त्यसलाई तरबारले काटिनदेखि बचाउनुहुन्छ।

  • यसैया १:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मेरो कुरा सुन्‍न राजी भयौ भने

      तिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+

      २० तर मेरो कुरा सुनेनौ र विद्रोही भयौ भने

      तिमीहरू तरबारको सिकार हुनेछौ।+

      किनकि म यहोवाले नै यो कुरा भनेको हुँ।”

  • रोमी २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर जो झगडालु छन्‌ अनि जो सत्यबमोजिम चल्नुको साटो परमेश्‍वरको स्तरविपरीत चल्छन्‌, तिनीहरूमाथि क्रोध र रिस आइपर्नेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने