-
अय्युब ३७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ बादललाई पानीको कणले गह्रौँ बनाउनुहुन्छ
र बादलमा जताततै बिजुली चम्काउनुहुन्छ।+
-
भजन ९७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;
त्यो देखेर पृथ्वी थरथराउँछ।+
-
-
-