-
लेवी १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
-
-
होसे ११:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ म आफ्नो दन्केको रिस तिमीहरूमाथि खन्याउनेछैनँ।
म एप्रैमलाई फेरि नाश गर्नेछैनँ+
किनकि म परमेश्वर हुँ, मानिस होइनँ;
म तिमीहरूमाझ रहने पवित्र परमेश्वर हुँ
अनि म तिमीहरूविरुद्ध क्रोधका साथ आउनेछैनँ।
-