प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ म कुनै पनि हालतमा झूटो बोल्नेछैनँ।

      सर्वज्ञानी परमेश्‍वरबाटै+ मैले यी कुराहरू थाह पाएको हुँ।

  • भजन १८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० साँचो परमेश्‍वरको काम निष्खोट छ;+

      यहोवाको वचन शुद्ध* छ।+

      उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+

  • भजन १०४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्‌!+

      ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+

      पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने