प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ जङ्‌गली गधा निर्जनभूमिमा खानेकुरा खोज्न भौँतारिएझैँ +

      छोराछोरीको लागि खानेकुरा खोज्न गरिबहरू मरुभूमिमा भौँतारिन्छन्‌।

  • भजन १०४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उहाँले बेँसीहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;

      तिनीहरू पहाडहरू हुँदो बग्छन्‌।

      ११ त्यसबाट सबै जङ्‌गली जनावरले पानी पिउँछन्‌

      अनि जङ्‌गली गधाहरूले आफ्नो तिर्खा मेट्‌छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने