-
मत्ति ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।”
-
-
लुका २२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्ने माग गरेको छ।+
-
-
युहन्ना १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साँझको भोज चलिरहेको थियो। यतिन्जेलसम्ममा दियाबलले सिमोनको छोरा यहुदा इस्करियोतको हृदयमा उहाँलाई धोका दिने विचार हालिदिइसकेको थियो।+
-