प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवाको लागि कुनै कुरा असम्भव छ र?+ म अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्‌।”

  • भजन १३५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आकाशमा, पृथ्वीमा, सागरमा र त्यसका सबै गहिराइमा

      यहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।+

  • यसैया ४३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “अनि म सधैँ उही रहनेछु;+

      मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+

      जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+

  • यसैया ५५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • यर्मिया ३२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “हे ब्रह्‍माण्डका मालिक यहोवा! तपाईँले आफ्नो अपार शक्‍ति र बलियो पाखुराले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+ तपाईँको लागि कुनै कुरा असम्भव छैन।

  • मर्कुस १०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि छैन। किनकि परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।”+

  • लुका १८:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँले भन्‍नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्‍वरको लागि सम्भव छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने