-
अय्युब ११:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले तपाईँलाई बुद्धिमान् तुल्याउने रहस्यका कुराहरू बताउनुहुने थियो।
किनकि बुद्धिमान् मानिसले थुप्रै कुरा बुझ्न सक्छ।
त्यसपछि बल्ल तपाईँले यो कुरा बुझ्नुहुने थियो:
परमेश्वरले तपाईँका कतिपय गल्तीको सजाय त दिनुभएकै छैन।
-
-
अय्युब २२:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “के मानिस परमेश्वरको लागि कुनै कामको हुन्छ र?
कुनै मानिस जति नै समझदार भए पनि उहाँलाई के फाइदा?+
-