-
अय्युब २:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवाले सैतानलाई भन्नुभयो: “हुन्छ, त्यसोभए अय्युब तेरै हातमा भयो। केवल उसको ज्यानचाहिँ नली!” ७ तब सैतान यहोवाको सामनेबाट गयो। अनि त्यसले अय्युबलाई प्रहार गऱ्यो र अय्युबको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो।+
-