प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ किनकि घोर अन्धकारले+ छोपेको त्यो देशमा

      कहिल्यै नफर्किनेगरि म जाँदै छु,+

  • अय्युब १४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसरी नै मानिस पनि मर्छ र उठ्‌न सक्दैन।+

      जबसम्म आकाश रहन्छ, तबसम्म ऊ ब्युँझन सक्दैन।

      ऊ आफ्नो निद्राबाट उठ्‌न सक्दैन।+

  • भजन ७८:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ किनकि तिनीहरू मानिस मात्र हुन्‌ भनी उहाँले सम्झनुभयो,+

      जो बतासजस्तै बहेर जान्छ र फर्केर आउँदैन।*

  • उपदेशक ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने