-
१ समुएल १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हन्ना अत्यन्तै लाचार भएकी थिइन्; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्वरलाई प्रार्थना गर्न थालिन्।+
-
-
अय्युब १०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+
म धीत नमरुन्जेल गुनासो गर्नेछु।
म आफ्नो मनको तीतोपन व्यक्त गर्नेछु।
-
-
हितोपदेश १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ
अनि मनको आनन्द पनि अरू कसैले बुझ्दैन।
-