प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:१४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४७ तपाईँलाई गुहार्न म मिरमिरे उज्यालो हुनुअघि नै* उठेको छु+

      किनकि तपाईँको वचन नै मेरो आशा हो।*

  • दानिएल ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० राजाले उर्दीमा दस्तखत गरेको कुरा थाह पाउनेबित्तिकै दानिएल आफ्नो घर गए। तिनको घरको कौसीमा भएको कोठाका झ्यालहरू यरुसलेमतिर फर्केका थिए।+ त्यहाँ तिनले आफ्नो बानीअनुसारै दिनको तीन पटक घुँडा टेकेर आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे र उहाँको प्रशंसा गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने