प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+

      पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।*

      उहाँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।”*+

  • भजन १०७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ सङ्‌कटमा पर्दा तिनीहरू यहोवालाई मदतको लागि पुकार्थे;

      तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्थ्यो।

  • भजन १०७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनीहरूले धन्यवादको भेटी चढाऊन्‌+

      अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्‌।

  • यसैया १२:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उद्धार दिने मूलबाट

      तिमीले रमाउँदै पानी भर्नेछौ।+

       ४ अनि त्यस दिन तिमीले भन्‍नेछौ:

      “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।

      जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+

      उहाँको नाम कत्ति महान्‌ छ भनी घोषणा गर।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने