-
भजन ६४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ आफ्नै जिब्रोले गर्दा तिनीहरूको पतन हुनेछ;+
तिनीहरूलाई हेर्नेहरू सबैले मुन्टो हल्लाउनेछन्।
-
-
हितोपदेश १२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+
तर धर्मी मानिस सङ्कटबाट बच्छ।
-
-
हितोपदेश १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ नाशको अघि घमन्ड
अनि पतनको अघि अहङ्कार आउँछ।+
-