-
प्रस्थान ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+
-
-
भजन ७२:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्
अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्।
१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्,
तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।
-