भजन २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन २७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,—मैले चाहेको पनि यही हो—यहोवाको शोभा हेर्नर कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+
४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,—मैले चाहेको पनि यही हो—यहोवाको शोभा हेर्नर कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+