-
भजन ६८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यहोवाको प्रशंसा होस्, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ,+
उहाँ हामीलाई उद्धार गर्नुहुने साँचो परमेश्वर हुनुहुन्छ। (सेला)
-
-
यसैया १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+
-