-
अय्युब ३४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+
र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्न।
-
-
रोमी २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+
-
-
२ कोरिन्थी ५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्, चाहे ती असल काम होऊन् वा खराब।+
-
-
प्रकाश २०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+ १३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+
-
-
प्रकाश २२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+
-