प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म फारोको हृदय कठोर हुन दिनेछु+ र उनी इस्राएलीहरूलाई भेट्टाउन पछिपछि आउनेछन्‌; त्यसपछि म फारो र उनका सम्पूर्ण फौजलाई परास्त गरेर आफ्नो नाम उच्च पार्नेछु।+ अनि सारा मिश्रीले म यहोवा हुँ भनेर थाह पाउनेछन्‌।”+ इस्राएलीहरूले आफूलाई जसो भनिएको थियो, त्यसै गरे।

  • यहोसु २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्‍वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ।

  • २ राजा १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने