प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे परमेश्‍वर, मेरा भाकलहरू म पूरा गरेरै छोड्‌नेछु।+

      म मेरो धन्यवाद तपाईँलाई अर्पण गर्नेछु।+

  • भजन ११६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मैले यहोवासित गरेका भाकलहरू

      उहाँका सबै मानिससामु म पूरा गर्नेछु।+

  • उपदेशक ५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीले परमेश्‍वरलाई कुनै भाकल गऱ्‍यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्‍न हुनुहुन्‍न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+ ५ भाकल गरेर पूरा नगर्नुभन्दा त भाकलै नगर्नु बेस हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने